१० दिनमा ओमिक्रोन भेरियन्ट ३५ देशमा
सरला बैजु
मंसिर २८, २०७८ मंगलबार २०:१७:४१
२८ मंसिर, काठमाडौं । विश्वभर कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र रुपमा फैलिदै गएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीको अनुसार करिव १० दिनमा नयाँ भेरियन्ट ३५ देशमा फैलिए पछि आम नागरिकमा त्रास छाएको छ । यसलाई कोरोनाको तेस्रो लहरको रुपमा पनि लिईएको छ । यो डेल्टा भेरियन्ट भन्दा १० गुना बढी तिव्र रुपले फैिलएको देखिएको छ ।
यसको अर्को खतरनाक पक्ष भनेको रुप बदल्नुलाई लिन सकिन्छ । यसले १० दिनको भित्र ५० भन्दा बढी रुप फेरिसकेकोे छ । यसको संक्रमण पनि तिव्र रुपमा भईरहेको देखिएको छ । ओमिक्रोन एक व्यक्तिबाट ३० जनामा फैलिएको देखिएको छ ।
यो डेल्ठा भेरियन्ट भन्दा २०० गुना बढी तिव्र रुपमा फैलिएको देखिन्छ । यस्तै यो डेल्टा भेरियन्ट भन्दा तीन गुना बढी रिइन्फेक्सन हुने खतरा हुन्छ । यसको मतलब जो व्यक्ति पहिला कोरोना संक्रमित भएको छ ,उसलाई ओमिक्रोन भेरियन्ट हुने संम्भावना तिन गुना बढी हुन्छ ।
कोरोना लागेको ९० दिन पछि पनि परिक्षणमा कोरोना पोजेटिभ देखाएको छ भने त्यसलाई रिइन्फेक्सन भन्दछ । यो खोप लगाई सकेको व्यक्तिमा पनि पाईएकोले खोप पनि यसमा प्रभावकारी नहुने देखिएको छ ।
अहिले सम्म ओमिक्रोन ५९ देशमा देखिईसकेको छ । भने २९३६ जनामा यो भेरियन्ट फेला परेको छ । भारतमा मात्र ३० जना भन्दा बढीमा यो भेरियन्ट पाईएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार