जानकी फाइनान्सको कस्तो छ वित्तीय अवस्था ?
नेपालबहस संवाददाता
माघ १३, २०७८ बिहिबार १५:५७:२५
१३ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जानकी फाइनान्सले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ मुनाफा गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो ।
यसअवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ६५.३० प्रतिशतले बढेर ९ करोड ५१ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा ४ करोड २७ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनी ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दिप लामिछाने निर्दोष ठहर
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार