नेप्से २३८५ विन्दुमा झयो, नेष्डो समृद्धको शेयरमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २२:३९:८
२९ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २३८५ विन्दुमा झरेको छ । आजको कारोबारमा ३४.७८ अंकले घटेर परिसूचक २३८५ अंकमा सीमित भएको हो ।
यो दिन ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा कारोबारभएको छ । यो दिनको कारोबारमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै ५ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
अधिकांश कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
धेरै गुमाउने कम्पनीहरुमा इमर्जिङ नेपाल, न्यादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, राष्ट्रउत्थान लघुवित्त कम्पनी छन् ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा हिमालयन डिस्टिलरी, नबिल बैंक, शिबम् सिमेन्ट र नेपाल इन्फ्रास्ट्रक्चर बैंक छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार