२२ दिनमा विपद्का घटनामा परी २० जनाको मृत्यु, ८० घाइते
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १४:५९:२९
२३ वैशाख काठमाडौं । यो वर्ष विपद्जन्य विभिन्न घटनामा परी २० जनाको मृत्यु भइसकेको छ । वैशाख १ गतेयता भएका ती घटनामा ८० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यो अवधिमा सबैभन्दा धेरै आगलागीका २४२ घटना भएको छ । त्यसमा परी १० को मृत्यु र ३७ जना घाइते भए । यस्तै, जंगलमा आगलागी डढेलोका ४२ घटना भएको छ । त्यसमा दुईजना घाइते भएका थिए ।
वैशाख १ देखि २२ गतेसम्म हावाहुरीका ३५ घटना भएको छ । त्यसमा परी एकको मृत्यु र सातजना घाइते भएका छन् । यो अवधिमा चट्याङका २५ घटना भएको छ । जसमा ६ को मृत्यु र २६ जना घाइते भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
जेठ ८, २०८१ मंगलबार
सहकारी मार्फत महिला व्यावसायिक बन्दै
जेठ ८, २०८१ मंगलबार
बलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार