ऋतिककी पूर्वपत्नीले प्रेमीकाको फोटोमा कमेन्ट गरेपछि…
नेपालबहस संवाददाता
जेठ १७, २०७९ बुधबार १:२१:५६
१७ जेठ, एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन आफ्नो नयाँ सम्बन्धका कारण चर्चामा रहेका छन् । यतिबेला ऋतिक अभिनेत्री तथा गायिका सबा आजादसँग डेट गरिरहेका छन् ।
यसैबीच, बलिउड स्टार ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले अभिनेताकी प्रेमिका सबा आजादलाई प्यारो उपनाम राखेकी छिन् ।
साबाले आफ्नो इन्स्टाग्राममा ऐनाको अगाडि एउटा बुमेराङ भिडियो सेयर गरेकी छिन् । खैरो रंगको पोशाक लगाएकी साबाले पोस्टको क्याप्सन लेखेकी छिन्, ‘मसँग यसको लागि कुनै स्मार्ट क्याप्शन छैन।’
यस तस्बिरको कमेन्ट बक्समा सुजैनले कमेन्ट गर्दै लेखिन्, ‘वाह साबु’ र केही इमोजी पनि सेयर गरेकी छिन् ।
वर्कफ्रन्टमा, ऋतिक अर्को सिद्धार्थ आनन्दको फाइटरमा देखिनेछन्, जसमा अभिनेता दीपिका पादुकोणसँग पहिलो पटक स्क्रिन साझा गर्दैछन्। यसबाहेक उनको सैफ अली खानसँग ‘विक्रम वेधा’ पनि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार