कर्म गर्दै बाटाे हिड्दा, गन्तव्यबिहीन भएजस्तो……
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १८:५४:२९
१९ जेठ, काठमाडौं । जीवनका आ-आफ्नै परिभाषा हुन्छन्, तर जसले जीवन जसरी भोगीरहेको छ, त्यसरी नै बुझेको हुन्छ । भनिन्छ नि, “तिम्रो खुशीमा त्यही व्यक्तिहरू मात्र सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दु.खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ ।”
जब तिमी जति सफलताको नजिक पुग्छौं तिम्रो पछाडि तिम्रा आफन्त, साथीभाइ र आफ्ना भन्ने अनि यो समाज सबै तिम्रो पछिपछि हुनेछन् । तिमीलाई थाहा छ, जब तिमी दु:खमा हुन्छाैं, एक्लाे महशुस गर्दैछौं अनि जीवनको यस्तो यात्रामा छौं, जहाँ काम गर्दागर्दाै पनि, हिड्दाहिडदै पनि गन्तव्यबिहीन भएजस्तो महशुश गरिरहेको हुन्छाै ।
जीवनको रफ्तारसँग कोसौं दुर भएजस्तो लाग्दै गरेको, जीवनको परिभाषा बुझे जस्तो अझैं बुझ्न बर्षौं दिन लाग्ला जस्तो संघर्षमय यात्रामा छौं । यो यात्रामा तिमीसँग कोही छैन । खुशी हौ किनकी कोही नभएको नै राम्रो । यी र यस्तै दु:खबाट अगाडि बढने प्रयासमा अझै हिम्मतका साथ अघि बढिरहे अवश्य एकदिन सफलताले तिमीलाई छुनेछ, तिमी सफल हुनेछौं ।
तिमीलाई बुझ्न मन लाग्छ, को तिम्रो सदैव साथमा, प्रेममा छ । तिम्रो चिन्ता कसले गरिरहेको छ यति बुझ्नका लागि तिमीले यति गरे पुग्छ की आफ्ना नराम्रो बानी ,नराम्रा पक्ष मात्र देखाउ अनि सजिलै थाहा हुन्छ । साच्चिकै तिम्रो पक्ष र तिमीलाई माया गर्ने मान्छे सदैव तिम्रा कमीकमजोरी देखाई तिमी देखि पर हैन तिम्रो हासाेमा मात्र हैन दु:खमा पनि सदैव समय र परिस्थतिलाई सहज बनाउन साथ, हौसला ,उत्प्रेरणा दिएर अभिभावकीय भुमिका निभई रहन्छ।
आजकाल खै के भएको यहाँ मान्छेले मान्छेलाई चिन्न असहज मानिरहेका हुन्छन् । तर यो पद, माया-मोह एकदिन त सकिन्छ नै , थाहा छ होला नि ? एकदिन त त्यो घाटमा जान पर्ने नै हो याद छ नि ? करोडौंमा मानव जीवन र हरेक दु.खसुख र परिवेश नजिकबाट बुझेको व्यक्तिकाे हाउभाउ ,व्यवहार फरक हुन्छ । उसले हाम्रा कमीकमजोरी र गल्तीहरु सुधार गर्न सहज वातावरण मिलाइ रहन्छन् । असहज परिस्थितिमा पनि मुस्कुराएर समस्या समाधान गर्न लागिरहेकाे हुन्छ ।
जस्तोसुकै समयमा पनि अपनत्व महसुस गराई रहन्छ । मानवता बुझेकासँग भेट हुदाँ आनन्द महशुसकाे अनुभव हुन्छ । मानवको जीवन पाउनुमा गर्भको महशुस हुन्छ । बहुत थाेरै मात्र यस्ता व्यतिहरु हामीसँग हुन्छन जसलाई हामीले सम्हालेर राख्न पर्छ । हामीले आफ्ना वरपर रहेका व्यति र साथै स्वयं आफु कहिले पनि निराशमय वातावरणमा राख्न हुन् । अहिले पनि म के भन्छु सदैव हाम्रो वरिपरि सकारात्मक वातावरण सिर्जना गरौं, सधैं सकरात्मक सोचौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार