फ्रेन्च ओपनको उपाधि नाडाललाई
नेपालबहस संवाददाता
जेठ २३, २०७९ सोमबार १२:१५:३३
२३ जेठ एजेन्सी । विश्व वरीयताको पाँचौ स्थानमा रहेका स्पेनिस राफेल नाडालले कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।
जितसँगै नाडालले हालसम्म वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनको फाइनलमा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । आइतबार २२औं ग्रान्डस्लामको उपाधि चुम्नेक्रममा नाडालले फाइनलमा नर्वेका कास्पेर रुडलाई ६–३ ६–३ ६–० को सोझो सेटमा पराजित गरे ।
फ्रेन्च ओपनको जितेसँगै नाडालले ग्रान्डस्लाम उपाधिमा पछ्याइरहेका रोजर फेडेरर र नोभाक जोकोभिचभन्दा दुई उपाधिले पछि पारेका छन्। फेडेरर र जोकोभिचले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन् । आइतबार १४औं पटक फ्रेन्च ओपन जितेका नाडालले १७ वर्षअघि आजकै फ्रेन्च ओपनको पहिलो उपाधि जितेका थिए ।
नाडालले यसअघि जनवरीमा भएको अस्ट्रेलियन ओपनको पनि उपाधि जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार