कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दै
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १२:२३:०
२४ जेठ काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे १० बजे बस्नेगरि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुनेछ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको एघारौं अधिवेशनको १७ औं बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । सोही बैठकका अजेण्डबारे छलफल गर्न सभामुखले कार्य व्यवस्था परामर्श समितिको कैठक बोलाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार