स्याङ्जाबाट खयरको काठसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार १८:२५:२५
♦ प्रकाश डोटेल
३ असार, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ७ बनकट्टाबाट खयरको काठसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा रामपुर नगरपालिका ६ बस्ने ट्याक्टर चालक २३ वर्षिय सोमबहादुर कुमाल रहेको इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहले जानकारी दिए ।
चापाकोट नगरपालिका ७ को खहरे तिलपुर सामुदायिक वनमा लोड गरिरहेको अवस्थामा गएराती कुमाललाई खयरको काठसहित लु ३ त ३३४२ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा छ ।
वन उपभोक्ता समितिको मिलोमतोमा खयरको काठ अबैध निकासी गरेको आशंकामा काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठ पाल्पाको रामपुर निकासी गर्न लागिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार