‘कर्मठ नेपाली’ मा ९ व्यक्तिको जीवनचित्र
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १८:५४:४५
१२ असार, काठमाडौं । वी रिडले विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक गरेको छ ।
वी रिड प्रकाशनले विगत केही वर्षदेखि निरन्त रुपमा साहित्यिक कृतिहरु प्रकाशन गर्दै आइरहेको छ । यसै कार्यको निरन्तरता दिँदै वी रिडले विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक गरेको छ ।
आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ । यसमा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्ट वात्स्यायान, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी संगीना वैद्यका सांगोपांग जीवनलाई लिपिबद्ध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार