द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ लोकार्पण गरिँदै
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार १८:५३:२२
१५ साउन, काठमाडौं । नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ पुस्तक लोकापर्ण गरिँदै छ । काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा सोमबार दिउँसो साढे २ बजे आयोजना हुने कार्यक्रममार्फत ढुंगेलको चक्र
व्यूहमा नेपालको जलस्रोत पुस्तक लोकार्पण गरिन लागेको सिमल बुक पब्लिेकशन र लेखन कुञ्जका अध्यक्ष कमल ढकालले जानकारी दिए ।लोकार्पण कार्यक्रममा वक्ताका रुपमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र लोकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शमशेर जबरा, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, डाा। माधव बेलवासे, डा। सुरेन्द्र भण्डारी र विन्न्दु लोहनी रहेका अध्यक्ष ढकाललले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार