माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै
नेपालबहस संवाददाता
भदौ ४, २०७९ शनिबार १७:०:५३
४ भदौ, काठमाडौं । नेकपा(माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।
मओवादी केन्द्र स्रोतका अनुसार बैठकमा आज पनि केन्द्रीय पदाधिकारीलाई टुङ्गो लगाउने विषयमाथि छलफल हुनेछ । शुक्रबार बसेको बैठक समेत केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने विषयमा नै केन्द्रित रहेको थियो ।
तर सहमति हुन नसकेपछि बैठक स्थगित हुन पुगेको थियो । केन्द्रीय वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा अतिरिक्तका पदाधिकारी चयन हुन सकेका छैन् । महासचिव पदका लागि सात जना आकांक्षी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार