झापामा तात्यो नेपाल किसान संघ
नेपालबहस संवाददाता
भदौ १२, २०७९ सोमबार २:५१:२९
१२ भदौ, विर्तामोड । नेपाली किसानहरुको अधिकार स्थापना गराउन सधै कृयाशिल नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघ झापाले आफ्ना मातहतका समितिहरुलाई आगामी भदौ २५ गतेभित्रमा बैठक राखी क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगर एवं वडा समितिहरुलाई सक्रिय बनाउन निर्देशन गरेको छ ।
नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्टराइको अध्यक्षतामा आज सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै संगठन परिचालन गर्न र मातहत समितिहरुलाई क्रियाशील बनाउन निर्देशन गरेको हो ।
लोकतन्त्र पक्षधर उम्मेद्वारहरुले निर्वाचनमा जीत हासिल गरेमात्रै किसान, मजदुर र विपन्न वर्गको हितमा कार्य गर्ने जनाउँदै बैठकले गठबन्धन दलका उम्मेद्वारको पक्षमा निर्वाचन परिणाम आउने गरी माहोल बनाउन पनि आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार