कामना सेवा विकास बैंकले ल्यायाे फोनपे क्यूआर ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षक छुट अफर
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १७:३५:४
१० असोज, काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ । यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई १० असोजदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ ।
‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्यूआर ग्राहकले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै फोनपेबाट क्यूआर, आईबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन एक लाख जित्न सक्नेछन् । साथै, फोनपे क्यूआरबाट भुक्तानी गर्दा व्यवसायीले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकले यो लक्कीड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभल च्यालेन्स एसेप्ट गर्नुपर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार