स्याङ्जा २ मा धनराज गुरुङले थप अग्रता बढाए
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार १९:१९:५४
१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा सत्ता गठबन्धनकाे साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता थप बढाएका छन् ।
पछिल्लाे मतगणनाअनुसार गुरुङले ६ हजार ६ सय ९८ मत पाएका छन् भने नेकपा (एमाले)की उम्मेदवार पदमा अर्यालले ५ हजार ३ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ६ सय ९५ रहेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टिकराज गुरुङले २ हजार ४ मत पाएका छन् ।
एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले बुधबार स्याङजा बाजुरामा पुन: मतदान गर्नुकाे साटाे मतगणना सुरू गर्ने निर्णय गरेपछि बुधबार रातिदेखि नै मतगणना सुचारू भएको हो ।
बाजुरामा भने मतगणना सुरू हुन सकेकाे छैन । एमालेले मतगणनामा सहभागिता नजनाएपछि सुरू हुन नसकेकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार
अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी
जेठ २, २०८१ बुधबार