बाजुरामा मतगणना सुरु, कसले मार्ला बाजी ?
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २१:३९:५८
१५ मंसिर, काठमाडौं । बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरु भएको छ। मतगणना अहिले दिउँसो साढे ३ बजेबाट सरु हुने भनिए पनि केहि समय ढिला सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकमा साढे ३ बजेबाट मतगणना गर्ने सहमति भएकाे थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा बिहीबार बिहान ११ बजे तेस्रो पटक बोलाएको सर्वदलीय बैठकमा मुख्य दलमध्येका एक नेकपा (एमाले) सहभागी भएपछि मतगणना सुरू भएको हो । मतगणनास्थलमा तारजाली लगाइएकाे छ ।
यहाँ अपवादबाहेक ४ मंसिरमा निर्वाचन भएकाे थियाे । बुढीनन्दा नगरपालिका-५ काे केही मतदान केन्द्रमा भने पुनः १० मंसिरमा पुन: मतदान भएकाे थियाे ।
बाजुरामा सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका बद्रि पाण्डे र नेकपा (एमाले)का कर्णबहादुर थापाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार