बाजुरामा थापाभन्दा १३ सय मतले कांग्रेसका पाण्डेको अग्रता
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १५:१९:१४
१६ मंसिर काठमाडौं । मंसिर ४ मासम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अगाडि रहेका पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले चार हजार १२९ मत ल्याएका छन् । उनीहरूबीच एक हजार २९० को मतान्तर छ । बाराजुरामा विवादका कारण ढिलोगरी मतगणना सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार