स्याङजा २ को (ख)मा एमालेका उम्मेदवार अग्रता बढाउँदै
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १८:२०:३६
१६ मंसिर, काठमाडौं । स्याङजा क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नेकपा (एमाले)का उम्मेदवार बुद्धिमान श्रेष्ठले अग्रता कायम राखेका छन् । उनले सुरूवातीदेिख नै अग्रता लिइरहेका छन् ।
पछिल्लो मतगणनाअनुसार श्रेष्ठले एक हजार २१५ मत ल्याउँदै कांग्रेसका भट्टराई ले जम्मा ३ सय २ मत पाएका छन् । मत गणना जारी छ । यहाँको प्रतिनिधिसभातर्फ भने नेपाली कांग्रेसका उम्मेदवार पार्टी उपसभापति धनराज गुरुङले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् । उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । गुरुङ सत्ता गठबन्धनमा आवद्ध दलहरुको समर्थन छ ।
यता प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको दोलखामा पनि प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की र प्रदेशसभा (क)मा कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता लिइरहेका छन् । प्रदेशसभा (ख)मा भने एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार