बाजुरा प्रदेश (ख)मा कांग्रेसका शाही अगाडि
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शनिबार ०:२२:१०
१६ मंसिर, काठमाडौं । बाजुरामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रदेश (ख) मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले अग्रता लिइरहेका छन् । यसअघिसम्म एमालेका लालबहादुर थापाले झिनो मतान्तरले सुरूवाती अग्रता लिएका थिए । त्यसलाई उल्ट्याउँदै शाहले अग्रता लिएका हुन् ।
अहिलेसम्मको मत परिणामअनुसार शाहीले ३ हजार ९ सय ६४ प्राप्त गरेका छन् भने एकालेका थापाले ३ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । दुईबीच ९० मतको फरक छ ।
तेस्रो स्थानमा राप्रपाका उम्देवार हिमालबहादुर शाहीले ५४ मत प्राप्त गरेका छन । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले ४ मत प्राप्त गरेका छन । अहिलेसम्मको मतगणनामा २ सय ८ मत बदर भएका छन् ।
यस्तै, यहाँ प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले एमालेका उम्मेदवार कर्णबहादुर थापालाई पछाडि दुइई हजार भन्दा बढी मतले पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार