समाजवादी ट्रेड युनियनले भेला, प्रशिक्षणदेखि रक्तदान कार्यक्रम गर्ने
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १८:११:४०
६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले भेला, प्रशिक्षणदेखि रक्तदान कार्यक्रम गर्ने भएको छ ।
बिहीबार सम्पन्न केन्द्रीय पदाधिकारी समितिको बैठकले प्रदेशस्तरीय भेला, समितिहरु गठन÷पुनर्गठनदेखि रक्तदान कार्यक्रमसम्मका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
महासंघको बैठकले माघ मसान्तसम्म सातै प्रदेश प्रदेश स्तरीय भेला, समिति गठन÷पुनर्गठनका लागि महासंघका अध्यक्ष अर्जुन लम्साल संयोजक रहेको ३ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको सदस्यहरुमा उपाध्यक्ष सुरेश मोक्तान र महासचिव दयाराम राई रहेका छन् ।
महासंघको आयोजना गर्ने रक्तदान कार्यक्रम संयोजनको जिम्मेवारी सुरेश मोक्तानलाई दिएको छ । भने महासंघका पूर्व अध्यक्षद्वय जोगीलाल यादव र प्रचण्ड पौडेललाई महासंघको संरक्षक बनाउने निर्णय गरिएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार