प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भेटवार्ता
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २२:४७:४१
२ फागुन, काठाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उप–सहायक विदेशमन्त्री अफ्रिन अख्तरबीच भेटवार्ता भएको छ । मंगलबार जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले बताएको छ ।
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अख्तर सोमबार मात्र नेपाल आएकी हुन् । यसअघि अमेरिकाका अमेरिका अन्तर्राष्ट्रिय सहयोग क्षेत्र हेर्ने यूएसआईएडीकी प्रमुख लगाउत ३ उच्च अधिकारी नेपाल आएर फर्केकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार