स्ववियु निर्वाचनमा प्रचण्ड र बाबुरामका विद्यार्थी संगठनबीच तालमेल गर्ने सहमति
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २२:४८:७
१५ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पासहरुमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु)को चुनावमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल गर्ने सहमति भएको छ ।
सोमबार अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच तालमेल गरेर आगामी चैत ५ को स्ववियु निर्वाचनमा भाग लिने सहमति भएको हो । दुईै संगठनबीच भएको सहमतिपत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चासिंह र नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।
यी दुई विद्यार्थी संगठनबीच एउटै घोषणा पत्र, एउटै संगठन र एउटै उम्मेदवार बनाएर निर्वाचनमा सहभागी हुने सहमति पत्रमा उल्लेख छ । स्ववियू चुनावलाई राजनीतिक वृत्तमा मिनि चुनावको रुपमा लिइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार