कांग्रेसको निर्बाचन समितिमा राधेश्याम अधिकारी, अनुशासन समितिले पूर्णता पायो
इन्द्र रिजाल
चैत ५, २०७५ बुधबार ०:३०:४५
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले पार्टीको अनुशासन समितिलाई पूर्णता दिदैं निर्बाचन समिति गठन गरेको छ।
सोमबारको बैठकले कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा देबेन्द्रराज कँडेल र किशोरसिं राठौरलाई सदस्यमा नियुक्त गरेको थियो ।
आङ्देम्बे, कँडेल र राठौर संस्थापन निकट मानिन्छन्। रामचन्द्र पौडेलले आजको बैठकमा आफ्नो तर्फबाट अनुशासन समितिमा धनराज गुरुङलाई मनोनित गरेका छन् भने कृष्णप्रसाद सिटौलाका तर्फबाट उमाकान्त चौधरी रहेका छन्।
यो संगै अनुशासन समितिले पूर्णता पाएको छ। यसैगरी राधेश्याम अधिकारीको संयोजकत्वमा निर्बाचन समिति गठन गरिएको छ। समितिका सदस्यहरुमा खम्बबहादुर खाती, गोपाल कृष्ण घिमिरे, टेकराज पोख्रेल र सिताराम केसी छन्।
यस्तै आजको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित विधान मस्यौदा नियमावली समिति गठन गरेको छ। समितिका सदस्यहरुमा इश्वरी न्यौपाने, प्रदिप पौडेल,। मिन विश्वकर्मा र जीवन परियार रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार