शान्ति मिसनमा १० हजार सुरक्षाकर्मी पुर्याइने, नेपाल उत्कृष्ट पाचौं मुलुक
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १३:११:३२
काठमाडौं । संयुक्त राष्ट्रसंघ मातहत शान्ति कायम गर्न खटिने सुरक्षाकर्मीको संख्या १० हजारसम्म पुर्याउन तयार रहेको नेपालले जनाएको छ ।
शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको ६१ औं साझेदारीको अवसरमा राष्ट्रसंघ मूख्यालय न्यूयोर्कमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संयुक्त राष्ट्रसंघको मागअनुसार संख्या बढाउन सकिने बताएका हुन् ।
संयुक्त राष्ट्रसंघ मूख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना तथा प्रहरीका लागि राष्ट्रसंघीय मूख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको मागसमेत गरेका छन् ।
विभिन्न ११ देशका १२ मिसनमा रहेर काम गरिरहेको नेपाल उत्कृष्ट पाँचौं मुलुक हो । हालसम्म शान्ति स्थापनार्थ खटिने क्रममा नेपालमा ७३ सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन् । नागरिक दैनिकबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार