सिभिल बैंकबाट भाटभटेनी मनी ट्रान्सफर सेवा पाईने
इन्द्र रिजाल
चैत २०, २०७५ बिहिबार ४:२३:५९
काठमाडौं । सिभिल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सम्बन्धि सम्झौता सम्पन्न भएको छ । बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रर्बद्धित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको बहत्तरओटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ साथै यो सेवा अब नेपालभरी रहेका सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार