सरकारले संसदमा उठाएको विषयलाई नसुनेको भन्दै सांसद ढकालद्वारा बैठकमा मौनधारण
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १४:५५:५७
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद ढकालले प्रतिनिधिसभा बैठकमा सांसदहरुले बोलेका कुरा सरकारले नसुनेको भन्दै विरोधमा बैठकमै मौनधारण गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले शून्य समयमा बोल्ने पालोमा मौनधारण गरेका हुन् । रास्वपा सरकारलाइ समर्थन गरेपनि सहभागी भने भएकाे छैन ।
‘‘सम्माननीय सभामुख महोदय, यो सरकारले हामी मानननियहरुले बोलेको कुराले निरन्तर बेवास्ता गरेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद,’ उनले आफ्नो भनाइ अन्त्य भएको बताए । उनले सभामुख देवराज घिमिरेले बोल्न दिएका एक मिनेटसम्म मौनधारणमा बिताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार