कांग्रेससँगको गठबन्धनबारे प्रधानमन्त्रीले भने- ‘जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ भयाे’
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १८:१२:९
२४ चैत, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको एक सय दिन राजनीतिक उतारचढावमै बितेको बताएका छन् । उनले राजनीतिक उतारचढावकै कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म ठोस काम गर्न नसकेको स्वीकारेका छन् ।
गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा आज मुख्य अतिथिको रुपमा बोल्दै उनले उचारचढावमय अवस्था सकिएको र अबका दिनमा विकास निर्माणसँगै अन्य काम सरकारले द्रूत गतिमा गर्ने बताए ।
उनले कांग्रेससँगको गठबन्धनबारे बताउँदै भने, ‘जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ भएको छ, सबैका निम्ति खुशीको कुरा हो ।’ उनले गोरखाको विकासुका लागि कुनै कसर बाँकी नराख्ने आश्वसन दिए । गोरखाका निर्वाचित भएको सांसदहरु प्रधामन्त्री, उपप्रधान तथा गृहमन्त्री, मन्त्री, मुख्यमन्त्री बनेका बेला गोरखाका विकास नभएर कहिल्यै नहुने उनको भनाइ थियो । उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा विकास नमूना र नयाँ धारा समेटिएको बताए ।
साथै सरकार नीति, कार्यक्रम र बजेट निर्माणको काममा लागिसकेको बताए । आउने बजेटले परम्परागत बिकासको मोडेललाई भत्काएर नयाँपन ल्याउने गरी बाटो खोल्ने उनको भनाइ थियो ।
समारोहमा सहभागीहरुले गोरखामा थुप्रै स्थानमा सडक र ठूला आयोजनाहरु अलपत्र अवस्थामा रहेको र यसलाई पूरा गरेमात्र पनि धेरै राम्रो हुने चर्चा गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आजै अर्को कार्यक्रममा जिल्लाका पार्टीका नेता कार्यकर्ताहरुसँग अन्तर्क्रिया गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार