सिके राउतका कार्यकर्तालाई जसपाका युवा नेता दुर्गा सुवेदीले दिए चेतावनी
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार ११:३९:३३
२५ चैत, काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य दुर्गा सुवेदीले सिके राउतका कार्यकर्तालाई चेतावनी दिएका छन् । सिके राउतका कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताबारे व्यक्तिगत रुपमा गाली गलौज र चरित्र हत्या गर्ने खालको सामाग्रीहरु सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोप्रति लक्षीत गर्दै उनले उक्त चेतावनी दिएका हुन् ।
सुवेदीले निर्वाचनको सम्मुखमा सिके राउतका कार्यकर्ताहरुबाट भइरहेका अवाञ्छीत गतिविधिहरुबाट सजग रहन र त्यसको सशक्त प्रतिवाद गर्न भनेका छन् । उनले निर्वाचनको समयमा जनतामाझ भ्रम फैलाउने गरी गतिविधि गर्नेहरुमाथि सम्बन्धित निकायले कारवाही गर्नुपर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार