पुर्व प्रधानमन्त्री इमरान खान विरुद्धकाे सुनुवाइ अप्रिल १२ मा हुने
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार ९:२६:४९
२६ चैत, लाहोर । पाकिस्तानको एक अदालतले पुर्व प्रधानमन्त्री इमरान खान विरुद्ध सुनुवाइ अप्रिल १२ मा गर्ने भएको छ । डन अखबारका अनुसार न्यायाधीश शाहिद बिलाल हसनको अध्यक्षतामा लाहोर उच्च न्यायालयको पाँच सदस्यीय बेन्चले १२ अप्रिलमा याचिकाको सुनुवाइ गर्नेछन ।
सो अदालतले तोशाखाना भ्रष्टाचार मुद्दाको बहुप्रतिक्षित सुनवाइ अप्रिल १२ मा गर्ने भएको हो । र, सो सुनवाइमा दुवै पक्षलाई यस विषयमा आफ्नो तर्क पेश गर्न अनुमति दिने बताएको छ ।
तोषखानाको उपहार बेचेको आरोप इमरान खान माथी छ। इमरान खानलाई तोशाखानामा राखिएका उपहारहरू तत्कालीन प्रधानमन्त्रीका रूपमा पाएको महँगो घडी समेत सस्तो मूल्यमा किनेर नाफा कमाउन बेचेको आरोप छ।
तोषखाना पाकिस्तानको एक सरकारी विभाग हो, जहाँ सरकारका प्रमुखहरू, राष्ट्रपति, प्रधानमन्त्री, सांसद, नोकरशाह र अधिकारीहरूलाई विदेशी प्रतिष्ठित व्यक्तिहरूले दिएका उपहारहरू राखिन्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार