उद्योग वाणिज्य महासंघकाे एशोसिएटतर्फको नतिजा सार्वजनिक
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार ८:९:५१
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । यस अन्तर्गत निर्वाचनएशोसिएटतर्फको मत परिणाम सार्वजनिक भएको छ ।
एशोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना विजयी भएका छन् । मतदाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५०मत खसेको थियो । सबैभन्दा धेरै मत पाउने १९ जना विजयी भएका छन् ।
१)अम्बिकाप्रसाद पौडेल–१३६३
२)अविनाश बोहोरा–१२७५
३)आनन्दकुमार बगेरिया–१३६४
४)उज्वलकुमार श्रेष्ठ –११९१
५)ऋषी अग्रवाल–८८१
६)कृष्ण लाल महर्जन–७६०
७)गोपाल खनाल–१२६५
८)चन्द्रप्रसाद ढकाल–५२८
९)चिराग गोयल–७५५
१०)जुना माथेमा–९९१
११)डा.रामशरण थपलिया–१४४०
१२)देश्बन्धु बस्नेत–१२८४
१३)निराजन बहादुर चलाउने–२१८
१४)प्रवलजङ पाण्डे–११२८
१५)बाबू काजी कार्की –८३८
१६)भरत रानाभाट–६०९
१७)मनोज पौडेल–१३७३
१८)मुकुन्दप्रसाद तिमल्सिना–८४२
१९)रतनलाल केडिया–८३७
२०)राज्य लक्छ्मी महर्जन शाक्य–२७४
२१)राजेश कुमार अग्रवाल–१३१२
२२)राम शरण भण्डारी –८४०
२३)शक्ति कुमार बेगानी –९८८
२४)सुशील थापा१३२९
२५)शैलेन्द्र गुरागाइ –१३१५
२६)सन्दीपकुमार अग्रवाल–९२५
२७)सुनिलनारायण श्रेष्ठ–१३४२
२८)हरिप्रसाद पाठक–४७९
२९)हेमन्त गोल्छा–१३००
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिलेः सिरोहिया
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार