टाइगर ३ मा तीन एक्सन निर्देशक
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १७:१:५३
३० चैत, मुम्बई । अभिनेता सलमान खान र शाहरुख खानको फिल्म ‘टाइगर ३’को एक्सन सिक्वेन्स बनाउन विश्वका प्रख्यात तीन एक्सन निर्देशक जोडिएका छन् । फिल्मका लागि फ्रान्ज स्पिलहस, परवेज शेख र से–योङ ओहले एकसाथ सहकार्य गर्न लागेका हुन् ।
फिल्मका निर्माता एक्सन सिक्वेन्सलाई अझ मनोरञ्जक बनाउन चाहन्छन् । ‘फिल्म पठानमा देखिएको एक्सनभन्दा जबरदस्त एक्सन ‘टाइगर ३’मा देखियोस् भन्ने निर्माताको चाहना हो’, फिल्म निकट स्रोतले भन्यो ।
फिल्ममा सलमान र शाहरुखको अभिनय रहने भएकाले पनि निर्माता आदित्य चोपडा र निर्देशक मनीष शर्मालाई फिल्ममा ऐतिहासिक एक्सन सिक्वेन्सलाई प्राथमिकता दिने चाहना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार