शिव दाई पोडकास्टको पहिलो पाहुना मदनकृष्ण श्रेष्ठ
नेपालबहस संवाददाता
बैशाख २, २०८० शनिबार ७:५६:१४
२ वैशाख, काठमाडौं । नायक शिव श्रेष्ठले आफ्नो पोडकास्ट 'शिव दाई'मा पहिलो गेष्टका रुपमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसँगको अन्तरंग कुराकानीको प्रोमो सार्वजनिक गरेका छन् । आफ्नो चलचित्र यात्रा र जिवनको भोगाइसंगै जोडिएका व्यक्तीहरु संग कुराकानी गर्नेगरि सञ्चालनमा ल्याएको “शिव दाई पोडकास्ट"मा उनले पहिलो पाहुनाका रुपमा बरिष्ठ कलाकार श्रेष्ठलाई निम्त्याएका हुन ।
प्रोमोमा दुबै कलाकारबीच चलचित्र ट्रक डाइभरको प्रशंगमा कुराभएको सुनिन्छ । नायक श्रेष्ठले नयाँ बर्षको अबसरमा नयाँ कामको सुरुवात भएको भन्दै प्रोमो सार्वजनिक गरेका हुन । विजनेस दर्शन भिडिया हाउस प्रालिको सहयोगमा उनले पोडकास्ट सञ्चालन ल्याएका हुन । यसअघि उनले भक्कानिदै फिल्मी जिवनका भोगाइलाई दर्शक, स्रोतमाझ पुर्याउने प्रतिवद्धता जनाएका थिए ।
उनको प्रोडकास्टको संयोजन तथा कार्यक्रम उत्पादन, निर्देशनमा पत्रकार सन्तोष गन्धर्वले सहयोग गर्दै आएका छन् । कार्यक्रमको संयोजन गर्दै आएका गन्धर्वले नायक शिव श्रेष्ठको पोडकास्टले नेपाली चलचित्र क्षेत्रको इतिहास बोल्ने बताए । नायक श्रेष्ठको जिवनी लेखनको तयारी स्वरुप पोडकास्ट सुरु गरिएको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार