५० एमपीको तीनवटा क्यामेरा र पाँच एनएम प्रोसेसरसँगै सामसुङको ‘एम–१४’ बजारमा
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १५:२३:५१
२२ वेशाख, काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ५० एमपिको ३ वटा क्यामेरा, ६ हजार एमएएच ब्याट्री, पाँच एनएम प्रोसेसरको साथ अन्य विशेषताहरू भएको ग्यालेक्सी ‘एम–१४’ मोबाइल बजारमा उपलब्ध गराएको छ ।
मोबाइलको बारेमा जानकारी दिँदै सामसङ नेपाल, मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने, ‘ ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएको छ । यही विरासत कायम राख्दै ग्यालेक्सी ‘एम–१४’, ‘फाइभ–जि’ मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ ।’
ग्यालेक्सी ‘एम–१४’ ‘फाइभ–जि’ तीन आकर्षक रंगहरूमा उपलब्ध छ ९ आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल । ६ प्लस एक सय २८ जिबियुक्त ग्यालेक्सी ‘एम–१४’ ‘फाइभ–जि’ २४ हजार नौ सय ९९ मा उपलब्ध छ । उक्त मोडल २०२३ मे ३ देखि देश भरका सबै सोरुमहरूमा बिक्रीका लागि उपलब्ध गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी गर्न किसानले बनाए विज्ञ समूह
जेठ ११, २०८१ शुक्रबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार