पति निकसँग स्क्रिन सेयर गर्दै प्रियंका
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १७:२४:१०
२६ वैशाख, मुम्बई । बलिउडदेखि हलिउडसम्म यात्रा गरेकी अभिनेत्री प्रियंका चोपडा हालका दिनमा लगातार चर्चामा छिन् । केही समय अघि उनको वेब सिरिज ‘सिटाडेल’ अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । अब उनको फिल्म ‘लभ अगेन’ मे १२ मा भारतमा रिलिज हुँदैछ ।
यो फिल्मको प्रमोसनका दौरान उनले पति निक जोनसँग स्क्रिन शेयर गर्ने जनाउ दिएकी छन् । उनले आफूहरुले त्यसको लागि तयारीसमेत गरेको खुलाएकी छन् ।
‘हाम्रो सहकार्य हिन्दीमा वा अन्य भाषामा हुन्छ भन्ने निश्चित भइसकेको छैन । तर निक र म पहिलोपटक सहकार्य गर्दैछौं । यो फिल्म पनि हुनसक्छ वा वेब सिरिज । हामी एकसाथ शो निर्माण गर्दैछौं । यो शो निर्माणताका हाम्रो स्क्रिन शेयर हुने सम्भावना प्रबल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार