सेनाको एण्टी फायर फाईटिङ प्रविधिले आगलागीबाट जोगायो रामेछाप बजार
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १७:४६:५३
२९ वैशाख, काठमाडौं । रामेछापको पुरानो सदरमुकाम बजार आगलागीबाट जोगिएको छ । रामेछाप नगरपालिका–८ को वादीपाखा जंगलमा बिहीबार राति लागेको आगो फैलिएर बजारतर्फ बढेपछि नेपाली सेनाको टोली र स्थानीयले नियन्त्रणमा लिएर बजारलाई जोगाएका हुन् ।
आगो निभाउन रामेछाप ब्यारेकबाट सेनाकाे फायर फाइटिङ प्रविधिसहित करिब २०० जनाको टोली खटिएकाे थियाे ।
सेना समयमा पुग्न नसकेको भए जिल्ला अस्पताल रामेछापको अक्सिजन प्लान्ट र बजारका घर जल्ने स्थानीयले बताए । समयमै टोली परिचालन गरिएकाले ठूलो जनधनको क्षति हुनबाट जोगाउन सफल सेनाले जनाएको छ ।
जंगलको आगो बढ्न सक्ने विश्लेषणसहित बजारदेखि करिब १ किलोमिटरको फायर लेन बनाई एण्टी फायर फाईटिङ गरिएको सेनाले जनायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
६ सय परिवारका लागि लिफ्ट आयोजना
बैशाख १७, २०८१ सोमबार
नेपालगञ्ज रङ्गशाला सुनसान
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार