मधेश प्रदेशसभाको बैठक बस्दै
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार ११:२२:२५
२ जेठ, जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक झण्डै एक महिनापछि आज अपरान्ह १ बजे बस्ने बस्दैछ । यस बैठकमा ४ वटा विधेयक पेश हुने सम्भावित कार्य सूची रहेको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिएका छन् । बैठकअघि परामर्श समितिले छलफल गरेर अन्तिम कार्यसूची तय गर्ने उनले बताए ।
यातायात, बालबालिका संरक्षण सम्बन्धी विधेयक र प्रदेश प्रशासन सम्बन्धी विधेयक पनि पेश हुने बताइएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० गते र असार १ गते बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार