सरकारको आगामी खेल नीतिः ‘एक वडा, एक खेल मैदान’
‘एक पालिका, एक कभर्ड हल’लाई-अभियानकै रुपमा बढाइने
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १८:११:५९
५ जेठ, काठमाडौं । सरकारले लिएको आगामी खेल नीतिमा ‘एक वडा एक खेल मैदान’लाई समावेश गरेको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमलाई शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदको विकास र खेललाई गाउँ टोलसम्म पुर्याउने र स्वस्थ नागरिक बनाउने योजनाअनुरुप यस्तो नीति लिएको बताए ।
यस्तै, स्थानीय तहसम्म खेलकुदलाई विकास गर्न ‘एक पालिका, एक कभर्ड हल’ बनाउने उनले बताए । खेललाई जीवनसँग जोडन उचित मात्रामा बजेट छुट्याइने पनि उनले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार