सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट छ : नाउपा
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १४:४६:५८
७ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट र समावेशी रहेको बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेका आगामी आवको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव राख्दै छलफलमा भाग लिँदै सांसद गंगाराम चौधरीले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको यस्तो बताएका छन् ।
नाउपा सरकारमा सहभागी दल हो । सरकारले आगामी बजेटमा जनता र देशको समृद्धिका हितसम्बन्धी थप ठोस विषय समेटेर ल्याउन उनले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार