मन्त्रालय खोसिएपछि मधेशमा जनमत पार्टी क्रुद्ध
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १२:१३:५८
९ जेठ, काठमाडौं । मधेश प्रदेश सरकारमा एक मन्त्रालय पाएको जनमत पार्टी मन्त्रालय खोसिएपछि क्रुद्ध बनेको छ । पार्टीले पाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट वसन्त कुशवाहालाई बिना विभागीय बनाउने भएपछि क्रुद्ध बनेको हो ।
उक्त मन्त्रालय एकीकृत समाजवादीलाई दिने निर्णय मुख्यमन्त्री सरोजकुमार यादले गरेका छन् । यादव जसपामा मुख्यमन्त्री छन् । सहमति विपरीत मन्त्रालयविहीन बनाउने काम भएका भन्दै जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले आजै पार्टीमा छलफल गरेर निर्णय लिने बताए ।
कांग्रेसबाट २ र एकीकृत समाजवादीबाट १ जना मन्त्री नियुक्त हुँदैछन् । उनीहरुलाई आजै प्रदेश प्रमुखबाट शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ । लोसपाले भने मन्त्रालयको भागबण्डामा असन्तुष्ट जनाउँदै नाम दिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनाम राखेर संसदीय समिति बनाउने टीओआरमा सहमति
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
नाम राखेर संसदीय समिति बनाउने टीओआरमा सहमति
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने ८ जनाले पोले पशुपति विकास कोषका कोषाध्यक्ष सुवेदीको नाम
जेठ ८, २०८१ मंगलबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार