रुकुम पश्चिमको दुली जिप दुर्घटना: ४ जनाको मृत्यु, १० घाइते

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १०:७:२१

११ जेठ, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीबार बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । जिपमा जम्मा १४ यात्रु सवार थिए ।
मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका–८ की रेखा खत्री र उनको सानो छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन । घाइतेमध्ये ४ जनाको अवथा गम्भीर रहेको छ ।
सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए । घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटमा एक नगरपालिकामा खाजा खानाको बिल मात्रै ५४ लाखको
जेठ १७, २०८० बुधबार
प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना
जेठ १५, २०८० सोमबार
नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार
जेठ ९, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार