खुकुरी प्रहारबाट युवतीको हत्या, युवक गम्भीर घाइते

नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार ११:२७:१३

१२ जेठ, संखुवासभा । संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ । खाँदबारी नगरपालिका–१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको प्रहरीको भनाइ छ ।
युवाको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका नन्दरामको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा शिक्षकको शंकास्पद मृत्यु
जेठ २५, २०८० बिहिबार
शुक्रराज अस्पतालको नर्सिङ क्वार्टरमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला
जेठ २४, २०८० बुधबार
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन
जेठ २४, २०८० बुधबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
प्रचण्ड–बाबुरामविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
जेठ २५, २०८० बिहिबार
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
जेठ २६, २०८० शुक्रबार
बक्सअफिसमा भिड्दै अक्षय र सनी
जेठ २६, २०८० शुक्रबार
वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु
जेठ २६, २०८० शुक्रबार
सन्तुलित भोजन र व्यायाम नै बाथ रोगको औषधि
जेठ २६, २०८० शुक्रबार