अख्तियारका आयुक्तको गीतमा प्रियंकाको ठूम्का
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १७:१८:३९
१९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआईजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो ।
गायिका मेलिना राईको स्वर रहेको यो राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन् । सुदिप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन् ।
ुयो राष्ट्रिय भावको गीत हो,' गीतकार चन्दले भने, स्कुल कलेज विहे ब्रतबन्धतिर बजाउन मिल्छ । आम दर्शक स्रोतमा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ । सुदूपश्चिममा हुर्केको मैले सानैदेखि देउडा गुनगुनाउथे । त्यही भएर गीत लेखनमा सानैदेखि हुटहुटी थियो ।' यसअघि चन्दले ट्राफिक सम्बन्धी जनचेतना जगाउने सेतो टोपी बोलको गीत चर्चित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
रुसले आक्रमण बढाएपछि जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
जेठ ३, २०८१ बिहिबार
मदन–जीवराज स्मृति दिवस आज मनाइँदै
जेठ ३, २०८१ बिहिबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
चितवनको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार