सांसद सोविता गौतम विवाहबन्धनमा बाँधिइन्
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १८:३७:७
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । गौतमले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।
स्रोतका अनुसार माओवादी केन्द्रमा आवद्ध चितवनवासी घिमिरे र सोविता लामो समयदेखि प्रेम सम्बन्धमा थिए । माइतीघरमा पूजा लगाएका बेला प्रणयसुत्रमा बाँधिएको बताइन्छ ।
तर उनले विवाह भएकोबारे केही बताएकी छैनन् । उनीहरू आफैंले भने विवाहकाे तस्बीर समेत सार्वजनिक गरेका छैनन् । उनीहरु हनिमुन मनाउन विदेश पुगेका छन् ।
गौतम गएको मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित भएकी हुन् । माओवादी केन्द्रकी प्रभावशाली नेतृ एवं पूर्वसभामुख ओन्सरी घर्तीलाई पराजित गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार