त्रिभुवन विमानस्थलभित्र विद्युतीय सटल बस संचालन
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १८:४२:३२
१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो । सो गाडी हटाएर शुक्रबारदेखि २ वटा विद्युतीय सटल बस सञ्चालनमा ल्याइएको छ । उनका अनुसार यो सेवा निःशुल्क उपलब्ध हुनेछ ।
आन्तरिक उडानका जहाजबाट झरेका यात्रु गोल्डेन गेटसम्म आउन तथा अन्तर्राष्ट्रिय उडानबाट आएर आन्तरिक उडानका जहाज चढ्न जाने यात्रुलाई समेत यो सेवाले लाभान्वित गराउने छ ।
सार्वजनिक सवारी साधन चढेर आउने हवाई यात्रुले पनि यही बस चढेर आन्तरिक टर्मिनलसम्म पुग्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार