डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार ९:१७:३४
३ असार, मुम्बई । भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा विराट र सईको ट्रयाक सकिन लागेको छ ।अब यो शो २० वर्षको लीपसँग अघि बढ्नेछ ।
यो शोमा अब बलिउड सुन्दरी अभिनेत्री रेखा पनि जोडिँदै छिन् । शोका लागि रेखा नयाँ प्रोमोको सुटिङ गर्दैछिन् । यो प्रोमो सुट गर्नका लागि उनले १० करोड पारिश्रमिक लिएकी छन् ।
उनले आइतबार शोको प्रोमो सुट गर्नेछिन् । रेखालाई यो शोको प्रोमोमा विशेष भूमिकाका लागि बोलाइने छ । कथाको सुरुवातमा शोको सार बुझाइने छ । यो प्रोमो केबल डेढ मिनेटको मात्र हुनेछ ।
यसअघि पनि उनलाई यो शोको प्रोमो सुटका लागि बोलाउँदा उनले ७ करोड पारिश्रमिक लिएकी थिइन् । नयाँ प्रोमोमा रेखाले आउने पुस्ताको परिचय दिनेछिन् । उनले कथामा आउने ट्वीस्ट र टर्नको बारेमा पनि जानकारी दिनेछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार