जिम्बाबेविरुद्धको खेलमा कीर्तिमानी शतक पूरा गर्न एक रनले चुके कुशल
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १५:११:२७
३ असार, काठमाडौं । विश्वकप क्रिकेट छनौट खेलमा जिम्बाब्बेविरुद्ध नेपाली टोलीका कुशल भुर्तेलले ब्याटिङमा शानदार प्रदर्शन गरेका छन् ।
खेलको उत्कृष्ट सुरुवाती गरेको नेपालले राम्रो प्रदर्शन जारी राखेको छ । सशक्त ब्याटर भुर्तेलले ९९ रन जोडे । उनी शतक पुर्याउन एक रनमा चुके ।
वेलिङटन मासाकाद्जाले कुशललाई ९९ रनमै सीमित तुल्याइदिए । पच्चानब्बे बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । नेपालले जिम्बाब्बेविरुद्ध २ विकेट लिएर १७४ रन जोडेर खेलिरहेका छन् ।
नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
अफगानिस्तानको विश्वकप टिममा जोडिए ब्राभो
जेठ ९, २०८१ बुधबार
आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार