धान रोपाइँमा रमाए विद्यार्थी, कृषि औजारसम्बन्धी जानकारी दिइयाे (तस्बिरहरू)
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १६:४७:५४
१५ असार, काठमाडौं । आज देशैभर धान दिवस मनाएका छन् । सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । सोही क्रममा आज किसान, नागरिक अगुवा, राजनीतिक दलका नेता कार्यकर्ता, कर्मचारी लगायतले धान रोपाइँमा सहभागिता जनाएर मनाएका छन् ।
ललितपुरको खुमलटारस्थित नार्कको कार्यालय परिसरमा कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुसालले मेशिनबाट धान रोपाइँ गरेका छन् । भक्तपुर, काठमाडौं र ललितपुरमा भएको धान रोपाइँमा विद्यालय, कलेजका विद्यार्थी समेत रोपाइँमा सहभागी भएका छन् । काठमाडौंको तारकेश्वरमा विद्यार्थीले धान रोपाइँ गरेका छन् । उनीहरु हिलोमै भलिबल खेल्ने, हिलो छ्याप्ने जस्त क्रियाकलापमा रम्दै रोपाइँ गरे ।
यस्तै भक्तपुरको भक्तपुर नगरपालिका–२ मिवाछें व्यासीमा भएको धान रोपाइँमा एभरेष्ट स्कुलका छात्रछात्रा सहभागी भएका छन् । रोपाइँमा विद्यार्थीलाई शिक्षकशिक्षिकाहरुले उनीहरुलाई रोपाइँमा प्रयोग हुने औजार, वस्तुबारे जानकारी गराएका थिए ।
तस्बीरहरू हेर्नुहाेस्ः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्जमा खानेपानीको संकट गहिरिँदै
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसले मंगलबार विहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार