एनआरएनए माल्टा निर्वाचन अगावै फुटको सँघारमा पुग्यो
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १२:५९:४८
८ साउन, काठमाडौं । एनआरएनए एनसिसि माल्टा निर्वाचन अगावै फुटको सँघारमा पुगेको छ । निर्वाचन समिति बैठकमा एकपक्षिय रुपमा निर्वाचन संयोजक राजु अर्याल बाबुले निर्वाचन समित अध्यक्ष प्रत्यासी र अन्य उमेदवारहरुको माग बिपरित र जनमानसको भावना बिपरित मतदाताको स्वविवेक गर्न पाउने अधिकारलाई प्रभावमा पार्ने मतदाताको अधिकारलाई प्रभाबमा पार्ने सहज हुने तरिकाले निर्वाचन समितिको संयोजक अगाडि बढेको छ ।
आचारसंहिता एकपक्ष रुपमा आधिकारिक पेजबाट सार्वजनिक गरेसंगै अन्य निर्वाचन समिती सदस्य सचिब आकाश गुरुङ, हरि प्रकाश बिस्वकर्मा र उज्वल केसिले असहमत राख्दै अर्को आचार संहिता एनआरएनएको आधिकारिक फेसबुक पेजबाट प्रकाशित गरेको छ ।
संयोजक अर्यालले एकलौटी तरिकाले अगाडि बढेको र कसैको रिमोट भएर चलेको आरोप लागेको छ । दुई पक्षिय आचारसंहिता तल उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार