तिम्रो सुन्दर रुपमा परितोषिका र विक्रमको केमेष्ट्रि गजब
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार १८:५:१६
१३ साउन, काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अञ्जु पन्तकै अफिरियल युट्युब च्यानल ‘अञ्जु पन्त अफिसियल’मार्फत शुक्रबार दिउँसो सार्वजनिक गरिएको ‘तिम्रो सुन्दर रुप’ बोल गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् ।
प्रेम र सौन्दर्यतालाई बखान गरिएको यस गीतको भिडियोमा परितोषिका र विक्रमको केमेष्ट्रि गजबले जमेको छ । परितोषिका गायिका अञ्जु पन्तकै छोरी हुन् । आमा अञ्जुकै गीतमार्फत मोडलिङ सुरु गरेकी परितोषिकाको यो पछिल्लो भिडियो हो । अहिले आएर उनी आमा सँगैसँगै मोडलिङमा जम्दै आएकी छन् ।
‘तिम्रो सुन्दर रुप’ गीतको शब्दरचा थिर कोइरालाले गरेका हुन् । त्यसैले पनि गीतमा पारिवारिक प्रेमभावसमेत झल्किएको छ । नविन कार्कीको संगीत रहेको यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।
प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । ‘तिम्रो सुन्दर रुप’ सुन्दा जति कर्णप्रिय छ, उत्तिकै भिडियोमा कैद गरिएको सुन्दर र मनोरम दृश्यले आँखालाई शितलता प्रदान गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुनिक साउण्डको भैरहवामा दिपावली उत्सव
कात्तिक १४, २०८१ बुधबार
अबिनाश थापा मगरको शब्द संगीतमा ‘ठूली कान्छी’ सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
आउन फर्की बोलको गीत सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार