एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगितामा २५ राष्ट्रको सहभागिता हुने
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १४:५८:२०
८ भदौ, काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ५५औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकाे छ ।
महासंघले एक प्रेस विज्ञप्ती मार्फत नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले ऐतिहासिक प्रथम पटक भदाै १५ गते नेपालमा एशियन च्याम्पियनशिप प्रतियोगिता आयोजना गर्न लागेको जनाएकाे छ ।
हाल सम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेको छ । एशियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् । एशियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, र महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिने बताईएको छ ।
प्रतियोगितामा शारीरिक सुगठनसहित जुनियर शारीरिक सुगठन, महिला शारीरिक सुगठन, मास्टर शारीरिक सुगठन, पुरुष एथ्लेटिक फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, पुरुष फिटनेस फिजिक्स, महिला फिटनेस फिजिक्स, महिला स्विमसुट, पुरुष तथा महिला जुनियर फिटनेस फिजिक्स, मिक्स लगायतमा प्रतिस्पर्धा हुनेछ ।
होटल याक एण्ड यति तथा ¥याडिसन होटलमा आयोजना हुने प्रतियोगिताको लागि कूल ३ करोड ६२ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
जेठ ११, २०८१ शुक्रबार
बंगालदेश जाने कबड्डी टोलीको बिदाइ
जेठ १०, २०८१ बिहिबार
गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार